७ तस्वीरमा नियाल्नुहोस् अध्यक्ष प्रचण्डको स-परिवारसहित नारायणी किनारमा ‘इभिनिङ वाक’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स(परिवार चितवन पुगेका छन् । चितवन पुगे लगतै प्रचण्ड नारायणी किनारमा सन्धाकालिन यात्रामा निस्किएका छन् ।

आफ्ना मतदातालाई धन्यवाद दिन भरतपुर पुगेको र त्यही क्रममा दी र आसपासका दृश्यहरु अवलोकन गरेका हुन् । इभिनिङ वाकमा हिडेका  प्रचण्डले नारायणीको तिरमा आफ्ना बाल्यकालका दिन सम्झिन्दै भने ‘हामी पहिले यहीनेर पौडी खेल्थ्यौं, अलि पर ढुङ्गै ढुङ्गाको खोच थियो’ ।

















गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add