भारतको प स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा सुरु भएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापन ाभएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी पुस्कर कार्की, कलाकार केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले शनिवार संयुक्त रुपमा गरे।
प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बताए।
भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो ।
यस स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई पुरा गरेको छ ।
स्यानफोर्र्ट प्रि–स्कुलका धेरै विशेषताहरु रहेका छन् । यस स्कुलका कक्षाकोठाहरु रंगिन क्रियाकलाप केन्द्रीत रहेका छन् । त्यसैगरी स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपुर्ण भएका कारण यस स्कुल वालवालिकाका लागि सपनाको घर जस्तै साबित भएको छ ।
यहाँ पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी छ जसका कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेसमा विकसित भएका पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न सहज हुनेछ ।
स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ । यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ ।
हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको

0 comments:
Post a Comment