नेपालमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माणमा लागिपरेका धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाको पर्थबाट ४० हजार डलर (करिब ३२ लाख रुपैयाँ) सहयोग जुटेको छ ।
पश्चिम अष्ट्रेलियाको पर्थमा रहेको वि केयर नेपाल पर्थ अष्ट्रेलिया नामको संस्थाको पहलमा उनीहरुलाई उक्त सहयोग रकम जुटाएको हो । अहिले अष्ट्रेलियामा रहेको नेपाल आइडलको टोलीको कार्यक्रमबाट १५ हजार डलर र २५ हजार संस्थाबाट आयोजित विभिन्न कार्यक्रमबाट संकलित रकम जम्मा गरेर ४० हजार डलर उनीहरुलाई सहयोग दिएको हो ।
‘धुर्मुस–सुन्तली साँझ विथ नेपाल आइडल टप थ्री’ नाम दिइएको सांगितिक कार्यक्रममा नेपाल आइडलका ३ जनासहित धुर्मस–सुन्तलीले समेत कार्यक्रममा प्रस्तुती दिएका थिए ।

0 comments:
Post a Comment